अवैध लाघुऔषध बिक्री रोक्न नेवि संघको प्रशासनमा पत्र

झापाका विभिन्न स्थानमा संचालित औषधी पसलहरुमा गोप्यरुपले नसालु पदार्थ बिक्री गरिरहेको भन्दै यो कार्यलाई रोक्न माग गर्दै नेपाल बिद्यार्थी संघ झापाले जिल्ला प्रशासन कार्यालयमा बिशेष ध्यानाकर्षण पत्र बुझाएको छ।
