काठमाडौँको एरपोर्टमा रबि लामिछानेको भब्य स्वागत (भिडियो सहित )



१० दिन हिरासतमा परि रिहाइ भएका पत्रकार रबि लामिछाने राजधानी फर्किएका छन।केहि समय अगाडी उनलाई त्रिभुवन बिमान स्थलमा पन्चेबाजा सहित उनका समर्थकहरुले स्वागत गरेका हुन् ।

रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन।

केहि समय अगाडी उनलाई त्रिभुवन बिमान स्थलमा पन्चेबाजा सहित उनका समर्थकहरुले स्वागत गरेका हुन् ।रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन।

रबिले आफ्नो समर्थकको अगाडी भाबुक हुदै धन्यबाद दिएका छन। हजारौको समर्थकको साथमा रबि आफ्नो निवास पुगेका छन।

अनि रबिले भने ” “म शनिबार देखि मात्रै कार्यक्रम सिधाकुरा जनतासंग स्टूडियो बाट संचालन गर्न उपस्थित हुनेछु.. तबसम्म खास तयारी।”

हेरौ यो भिडियो :

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal