वरुण र सारा अभिनीत ‘कुली नं.१’ रिमेक को पोस्टर सार्वजनिक



वरुण धवन र सारा अली खान अभिनीत बहुचर्चित फिल्म ‘कुली नं.१’ रिमेक को मोशन पोस्टर रिलीज भएको छ। वरुणले आफ्नो ट्विटर ट्विट गर्दै पोस्टर सार्वजनिक गरेका छन ।

वरुण पहिलो पटक सारा अली खानसँग ‘कुली न .१’ रिमेकमा देखिदै छ । गोविन्द र करिश्मा कपूरले मुख्य भूमिका खेलेको फिल्म ‘कुली न ।१’ लाई वरुणका बुबा र फिल्म निर्माता डेभिड धवनले निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal