रिशु रौनियारको ‘हाम्रो कथा’ (भिडियो)



रिशु रौनियारको ‘हाम्रो कथा’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा दिक्पाल कार्की र अन्जु चौलागाईं फिचर्ड छन् ।

यो गीतमा गायक रौनियारकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन सञ्जिव बराइलीको रहेको छ । अजय रेग्मीले खिचेको म्युजिक भिडियोलाई कान्ती केसीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई कान्ती केसीले निर्देशन गरेका हुन् । गीत र भिडियोको मिक्सिङ्ग र मास्टरिङ्ग ड्रिम्स स्टुडियोका लागि प्रकाश केसीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal