‘बच्चन पाण्डे’ फस्टलुक सार्वजनिक



बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘मिसन मंगल’ आगामी अगस्ट १५ मा रिलिज हुँदैछ । केही समय आगाडीसार्वजनिक भएको फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया बटुली रहेको छ ।

यसै बीच सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अभिनेता अक्षय कुमारले आफ्नोनयाँ फिल्म ‘बच्चन पाण्डे’ को पोस्टरको फस्टलुक र प्रदर्शन मिती सर्वाजनिक गरेका छन् । फिल्मलाई साजिद नाडियालवाले निर्माण गर्दैछन् भने निर्देशन फरहाद समजीको रहने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal