आकाश र वर्षाको ‘प्रेमको आशु’

चर्चित गायक शिव परियारको प्रेमको आशुको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउतले अभिनय गरेका छन ।
सान थापाको निर्देशनमा बनेको उत्त भिडियोलाई अर्जुन तिवारीले छायंकन गरेका छन भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
यो गीतलाई भुपु पाण्डेले संगीत भरेका छन भने नेपाल भन्दा टाढा रहेर नेपाली गीत संगीतमा सकृय रहेका राजेश अर्यालको शब्द रहेको छ । जती मार्मिक गीत छ भिडियो पनि त्यति नै मार्मिक बनाइएको छ ।