गौशाला प्रहरीले लिएन छविकी जेठी श्रीमतीको उजुरी

आईतबार पति छबि ओझासंगै उनकी कान्छी श्रीमती शिल्पा पोखरेलको बिरुद्धमा बहु विवाहको उजुरी दिएकी जेठी श्रीमती हेमा ओझाको उजुरी गौशाला प्रहरी वृत्तले नहेर्ने भएको छ ।
प्राप्त समाचार अनुसार उक्त केस गौशाला प्रहरी वृत्तले कालिमाटी प्रहरी वृत्तलाई हस्तान्तरण गरेको छ ।
थप बिवरण आउन बाँकी ।