अन्जु पन्तको ‘थाहा छैन’ (भिडियो)

सन्तोष जंग थापाको शब्द, आषिक राईको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘थाहा छैन’को भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा नायिका शिल्पा पोखरेल संगै नविन बूढाथोकीको अभिनय रहेको छ । आषिक राइले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।