सन्तु थापा र गायिका मन्जु पौडेलको तीज ब्याटल (भिडियो)



नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा गायक सन्तु थापा र गायिका मन्जु पौडेलको आवाजमा नयाँ तीज ब्याटल बजारमा आएको छ ।

यस तीज ब्याटलमा दिग्गजको शब्द, कृष्ण बिकको एरेन्ज रहेको छ भने म्युजिक कलेक्सन गायक सन्तु थापाकै रहेको छ । भिडियोलाई करनले छायाँकन गरेका छन् । यस म्युजिक भिडियोलाई सन्तु थापाले नै निर्देशन गरेका छन् भने प्रबिन भट्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal