विकिनीमा खुलेकी साम्राज्ञी (फोटो फिचर)



फिल्म ‘रातो टिका निधारमा’को छायांकन सकिए संगै फिल्मकि नायिका साम्राज्ञी आर एल शाहलाई केही समयको विश्राम मिलेको छ । फिल्मको सुटिङ सकेर उनी भ्याकेसनमा छिन् । भ्याकेसन मनाउन उनी इण्डोनेशियाको बादुङ पुगेकी छिन् । इण्डोनेशिया पुगेकी उनले सामाजिक संजालमा समुद्री तटमा रमाउँदै गर्दाका केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । तस्विरमा उनको बिकिनी अवतार देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal