कविता श्रेष्ठको ‘तिमी हाँस्दा’ (भिडियो)



कविता श्रेष्ठको आवाजमा ‘तिमी हाँस्दा’ बोलको गीत सार्वाजनिक भएको छ । यामु शर्माको शब्द रहेको उक्त गीतमा भोजराज प्रसाईको संगीत रहेको छ भने संगीत संयोजन राजेश कुमार श्रेष्ठको रहेको छ । शिल्पा पोखरेल , सुमित र योगेसको अभिनय रहेको भिडियो नवराज उप्रेतीले छायांकन गरेका हुन् । आयुष क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अभिनास डि.सि.ले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal