बेरोजगार युवाको कथा बोकेको ‘बुङ्गालाफा’



कमल के क्षेत्रीको गीत ‘बुङ्गालाफा’ सार्वजनिक भएको छ । गीतमा विवेक बास्तोलाको शब्द, कमलकै संगीत तथा सुजल कर्माचार्यको संगीत संयोजन रहेको छ ।

शिलान लम्सालको सम्पादन रहेको भिडियोमा डीओपी अनिल के मानन्धरको रहेको छ । मगर भाषाबाट लिएको शब्द ‘बुङ्गा लाफा’ को अर्थ बुझाउदै गीत बनाइएको छ ।

बुङ्गाको अर्थ बेकामे, बेरोजगार र लाफा भनेको साथि हो । तसर्थ पढेलेखेका नेपाली सिर्जन्शील तर प्रतिकुल परिस्थितिका कारण असफल बनेका युवाको कथा यस गितले बोलेको छ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal