६१ बर्षको उमेरमा मकै बेचेर करोडको घर



हामी जिन्दगीमा केही गर्न सकिएन भनेर निरास हुन्छौ । हामी साना कुरामा ध्यान नै दिदैनौ तर तिनै साना सना कुरामा पनि जीवन दर्शन र जीबिकोपर्जन गर्ने आधार हामीले नदेख्दा हामी भौतारिरहेको हुन्छौ ।

तर एक बुढी आमाले ६१ बर्षको उमेरमा पनि मकै बेचेर एक घर जोडेकी छिन् । उनको नामा हो अम्बिका न्यौपाने । उनि काठमाण्डौको पेप्सीकोलामा ठेलामा मकै पोल्छिन् ।

दैनिक जसो उनि त्यहि ठाउँमा छिन बिगत १९ बर्ष देखि मकै पोल्दै आएकी आमाले मकै पोलेरनै काठमाण्डौमा घर बनाएकी छिन् । छोरी ज्वाई संगै बस्ने आमाको कथा सुन्दा कहालीलाग्दो छ । श्रीमानले केही गरेर खान सक्दिन भनेर छाडे । बाकी हेर्नुस् भिडियोमा :

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal